Skip to content
LAXMI SUNRISE BANK

कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको ज्यान गयो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

रुपन्देही । कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएकी बुटवल उपहानगरपालिका -१३ की ६५ वर्षीया महिलाको कोरोना संक्रमण देखिएको भएको हो । 
ज्वरो, श्वासप्रश्वासको समस्या लिएर आइतबार बिहान अस्पतालको फिभर क्लिनिकमा भर्ना भएकी उनको उपचारका क्रममा साँझ मृत्यु भएको थियो । सोमबार मात्र उनको कोरोना देखिएको हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK