×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : देशभर थप २२५३ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ८७ हजार नजिक !

LAXMI SUNRISE BANK

BREAKING : देशभर थप २२५३ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ८७ हजार नजिक !

१८ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २२५३ जनामा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी