×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोशी अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोशी अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

Artha Sarokar

१८ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

विराटनगर । विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका– ९ का ६२ वर्षीय पुरुष बिहान साढे ८ बजे मृत्यु भएको हो ।
शुक्रबार कोरोना पोजेटिभ देखिएका पुरुषकाे स्वास्थ्यमा थप समस्या आएपछि विराट मेडिकल कलेजले उनलाई शनिबार कोसी अस्पताल रेफर गरेको थियो । साथै, उनी मधुमेहका बिरामी थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी