×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा इक्वीटी फन्डले गर्यो ७ प्रतिशत नगद लाभांश दिने घोषणा !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सानिमा इक्वीटी फन्डले गर्यो ७ प्रतिशत नगद लाभांश दिने घोषणा !

Artha Sarokar

१८ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा इक्वीटी फन्डले आफ्नो इकाईधनीलाई ७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्नो इकाईधनीहरुलाई ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो फन्डको योजना व्यवस्थापकमा सानिमा क्यापिटल रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी