
- अर्थ सरोकार सम्बाददाता
चितवन । कोरोना संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज (आइतबार) बिहान ६ः३५ बजे मृत्यु भएको हो ।
अस्पतालका अनुसार खोकी र श्वासप्रश्वासको समस्या देखिएर अस्पताल भर्ना भएका उनलाई असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्