×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको ‘हटस्पट’ बन्दै काठमाडौँ, एकदिन १२८० जनामा देखियो कोरोना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कोरोनाको ‘हटस्पट’ बन्दै काठमाडौँ, एकदिन १२८० जनामा देखियो कोरोना

Artha Sarokar

१६ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा ६२७ महिला र १०११ पुरुषमा संक्रमण पुष्टी भएको हो ।
काठमाडौंमा मात्रै १ हजार २८० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै भक्तपुरमा १९६ र ललितपुरमा १६२ जनामा संक्रमण पुष्‍टि भएको छ । नेपालमा भने पछिल्लो २४ घण्टामा कुल २७२२ जना कोरोना संक्रमित थपिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी