×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्घाखाँचीका सीडीओ र सहायक सीडीओलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अर्घाखाँचीका सीडीओ र सहायक सीडीओलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

Artha Sarokar

१६ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापालाई कोरोना संक्रमण पुष्टी भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालका अनुसार प्रजिअ पौडेल, सहायक प्रजिअ थापासहित प्रजिअका चालक र सुरक्षा गार्डमा पनि कोरोना संक्रमण पुष्टी भएको हो ।
बिहीबार साँझ प्रजिअ पौडेल, सहायक प्रजिअ थापाको रिपोर्ट पोजेटिभ आएको हो । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमितको सम्पर्कमा आएकाहरुलाई उच्च सर्तकता अपनाउन भनिएको छ । प्रशासन कार्यालयबाट हुने अत्यावश्यक सेवाहरु भने निरन्तर सञ्चालन हुने सूचनामा उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी