×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्तको २० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

LAXMI SUNRISE BANK

मिर्मिरे लघुवित्तको २० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

१५ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर सुचिकृत भएको छ । बिहीबारको कारोबारमा संस्थाको २० लाख ७ हजार १ सय २३ दशमलव ६१५ कित्ता शेयर सूचिकृत भएको हो ।
नेप्सेका अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नागबेली लघुवित्तलाई गाभेपश्चात नागबेली लघुवित्तको शेयर सूचिकृत भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी