×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केएल टावरले दियो व्यापारीहरुलाई भाडामा छुट, व्यापारीहरुलाई राहत

LAXMI SUNRISE BANK

केएल टावरले दियो व्यापारीहरुलाई भाडामा छुट, व्यापारीहरुलाई राहत

१५ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौंको केएल टावर मलले व्यापारीहरुलाई चैतदेखि असोजसम्मको भाडामा छुट दिएको छ ।नेपालमा लकडाउन सुरु भएपछि चैत र बैशाख महिनाको पूरै भाडा छुट दिइएको केएल टावर मलका प्रवन्धक रमेश कक्षपतिले जनाएका छन् । 
कोरोना संक्रमणको महामारीको बेला केएल टावरमा पसल तथा कार्यालय सन्चालन गर्दै आएकाहरुलाई राहत होस् भनेर भाडा छुट दिइएको बताए। त्यसैगरी असार महिनामा २५ प्रतिशत तथा जेठ, साउन, भदौ र असोज महिनामा ५० प्रतिशत भाडा छुट दिइएको प्रवन्धक कक्षपतिले जानकारी दिए ।  केएल टावरमा करिब ६० वटा सटर भाडामा छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी