Skip to content
LAXMI SUNRISE BANK

उपत्यकाका तिनै जिल्लामा थपिए कोरोना संक्रमित, कुन जिल्लामा कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। बुधबार उपत्यकामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंका ६९७, भक्तपुरका ९३ र ललितपुरका ११२ जनामा संक्रमित थपिएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK