Skip to content
LAXMI SUNRISE BANK

एसईई परिक्षा : गणित विषयको प्रश्नपत्र पनि लिक, १०० रुपैयाँमा खुलेआम प्रश्नपत्र किनबेच !

अर्थ सरोकार

काठमाडौँ । एसईई परिक्षाअन्तर्गत अनिवार्य गणितको प्रश्नपत्र पनि लिक भएको छ । सुदूरपस्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा प्रश्नपत्र लिक भएको हो ।

मधेश प्रदेशमा त फोटोकपी सेन्टरहरुमा १०० रुपैयाँमै खुलेआम प्रश्नपत्र किनबेच भईरहेकोसमेत पाइएको छ । यद्यपी प्रहरी प्रशासन भने यस विषयमा चुप लागेर बसेको पाइएको छ ।

यसअघि नेपाली विषयको प्रश्नपत्र पनि विभिन्न ठाउँमा लिक भएको थियो । ती ठाउँहरुमा परिक्षा रद्ध गर्ने विषयमा छलफल पनि भएको थियो । यद्यपी, यस विषयमा परिक्षा नियन्त्रण कार्यालयले औपचारिक निर्णय गरिसकेको छैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK