×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मदिरा खाएर होहल्ला गरेको आरोपमा राजेश पायल राई पक्राउ

PRIME CA
GLOBAL IME BANK

मदिरा खाएर होहल्ला गरेको आरोपमा राजेश पायल राई पक्राउ

२२ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । गायक राजेश पायल राई पक्राउ परेका छन् । गएराति मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राईलाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका राईलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले राईसहित ३ जनालाई पक्राउ गरेको थियो ।

हाल पक्राउ परेका राईलाई आफन्तको जिम्मा लगाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: