×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय सेयर बजारमा नयाँ रेकर्ड, सेन्सेक्समा ४९६ अंकको वृद्धि

PRIME CA
GLOBAL IME BANK

भारतीय सेयर बजारमा नयाँ रेकर्ड, सेन्सेक्समा ४९६ अंकको वृद्धि

२६ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । भारतीय सेयर बजारले नयाँ रेकर्ड बनाएको छ । सोमबार पहिलो पटक सेन्सेक्स ४९६ अंकले बढेर ७४ हजार ७ सय ४५ बिन्दुमा पुग्दै नयाँ रेकर्ड बनाएको हो ।

सोमबार सेन्सेक्समा २० वटा सेयरमध्ये २७ वटा सेयरमा हरियाली छाएको छ भने तीन वटा सेयर घटिरहेका छन् ।

त्यस्तै, सोमबार निफ्टी पनि ६४.६० अंकले बढेर २२ हजार ५ सय ७८ बिन्दु पार गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: