×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकीमा २० घण्टाको नवजात शिशुसहित ३३ जनामा कोरोना संक्रमण पुष्टी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गण्डकीमा २० घण्टाको नवजात शिशुसहित ३३ जनामा कोरोना संक्रमण पुष्टी !

Artha Sarokar

१४ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

पोखरा । बुधबार गण्डकी प्रदेशमा २० घण्टाको शिशुसहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले २० घण्टाको शिशुसहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको हो । 
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना देखिएको हो । योसँगै गण्डकीमा संक्रमित हुनेको संख्या ३ हजार ८ सय ६६ पुगेको छ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी