×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगार कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टी, श्रम स्वीकृति सेवा बन्द !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

वैदेशिक रोजगार कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टी, श्रम स्वीकृति सेवा बन्द !

Artha Sarokar

१४ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । वैदेशिक रोजगार कार्यालय कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी कार्यालयको ताहाचलबाट श्रम स्वीकृति दिने काम पनि बन्द भएको छ । कर्मचारीमा कोरोना देखिएकाले अनिश्चितकालका लागि श्रम स्वीकृतिसहित सबै सेवा बन्द भएको देशिक रोजगार कार्यालयले जनाएको छ । कार्यालय खुल्ला रहे पनि सेवा भने प्रवाह नहुँने कार्यालयले जनाएको छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी