Skip to content
LAXMI SUNRISE BANK

कोरोनाबाट त्रिवि शिक्षण अस्पतालकी स्वास्थ्यकर्मीको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना संक्रमणबाट मा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत ५७ वर्षकी महिला स्वास्थ्यकर्मीको मृत्यु भएको हो । उनमा असोज ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । 
त्यसपछि उनी अस्पतालमै उपचाररत थिइन् । उनमा दम र थाइराइडको समस्या पनि देखिएको अस्पतालले जनाएको छ । आईसीयूमा उपचाररत अवस्थामा निमोनिया पनि देखिएको थियो । उनको घरमा श्रीमान र छोरीलाई पनि कोरोना संक्रमण देखिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK