×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट कोशी अस्पतालमा ६० वर्षीय पुरुषको मृत्यु !

LAXMI SUNRISE BANK

कोरोनाबाट कोशी अस्पतालमा ६० वर्षीय पुरुषको मृत्यु !

१३ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । विराटनगरमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पतालमा सुनसरीको दुहबी नगरपालिका ५ का ६० वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।
संक्रमित पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या थियो । उनी सोमबार दिउँसो अस्पतालमा भर्ना भएका थिए । अस्पतालका अनुसार मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्न पठाउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी