काठमाडौँ । नक्कली परीक्षार्थी बनेर अरुको परिक्षा दिने एक जना पक्राउ परेका छन् । जाजरकोटको छेडागाड नगरपालिका-५ घर भई काठमाडौं बागबजार बस्दै आएका २३ वर्षीय आदेशजंग शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
रेन्बो इन्टरनेसनल कलेजमा शाहीले टंकबहादुर घर्तीको परीक्षा दिएको आरोपमा उनी पक्राउ परेका हुन् । घर्तीको प्रवेश पत्रमा आफ्नो फोटो टाँस गरेर शाहीले परीक्षा हलमा प्रवेश गरेपछि उनलाई पक्राउ गरिएको हो । उनले अरुको परिक्षा दिएको विषयमा उनकै साथीले सुराकी दिएको बुझिएको छ । एक दिन परिक्षा दिएको उनले १० हजार रुपैयाँ लिएको सुराकी प्रहरीलाई उनका साथीले दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्