×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

LAXMI SUNRISE BANK

कोरोना संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

१२ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएसंगै ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ।
यस्तै, सोमबार नेपालमा थप १३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ। संक्रमितमध्ये ५४ हजार ६४० जना निको भएर घर फर्किएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी