×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरतपुर अस्पतालमा थप १ जना संक्रमितको मृत्यु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भरतपुर अस्पतालमा थप १ जना संक्रमितको मृत्यु

Artha Sarokar

१२ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन
  • अर्थ सरोकार सम्बाददाता 

चितवन । भरतपुरमा थप १ कोरोना संक्रमित मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचाररत ५५ बर्षीय पुरुषको साेमबार दिउँसो १ः२० बजे मृत्यु भएको हो ।
मिर्गौलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा असोज ४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। पौडेलका अनुसार खोकी र स्वासप्रश्वासमा समस्या भई असोज ७ गते अस्पतालमा भर्ना भएका उनलाई असोज ८ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी