×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदुरपश्चिम प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टी

LAXMI SUNRISE BANK

सुदुरपश्चिम प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टी

१२ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

धनगढी । सुदुरपश्चिम प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला अस्पताल बझाङको प्रयोगशालामा गरिएको २५३ नमुनाहरुको परिक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टी हुनेमा छब्बिसपाथिभेरा गाउँपालिकाका ५ जना, मष्टा गाउँपालिकाका ४ जना, दुर्गाथली गाउँपालिकाका ४ जना र केदारस्यु गाउँपालिकाका ३ जना रहेका छन् । परिक्षण गरिएका अन्य २२४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी