×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : सोमबार कति पुग्यो अमेरिकी डलरको भाउ ? (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK

Forex Today : सोमबार कति पुग्यो अमेरिकी डलरको भाउ ? (विस्तृत विवरणसहित)

१२ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४८ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११८ रुपैयाँ ०८ पैसा रहेको छ । युरो एकको खरिददर १३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३६ पैसा रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १६ पैसा र बिक्रीदर २८ रुपैयाँ ३१ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २६ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ ५३ पैसा रहेको छ । 
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी