×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले ३ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै, दिउँसो २ बजे बोलकबोल हुने !

LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकले ३ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै, दिउँसो २ बजे बोलकबोल हुने !

१२ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार बोलकबोलबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । आज सोमबार २ बजे बोलकबोल भएर मंगलबार ट्रेजरी बिल जारी हुनेछ । 
९१ दिनका लागि १० करोड र १८२ दिनका लागि ३ अर्बको ट्रेजरी बिल बिक्री गर्न लगिएको राष्ट्र बैंकले जनाएको छ ।सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी