Skip to content
LAXMI SUNRISE BANK

आइतबार काठमाडौं उपत्यकामा थपिए ८०९ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । आज (सोमबार) काठमाडौँ उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आज काठमाडौँका ६३३ , भक्तपुरका ७२ तथा ललितपुरका १०४ जनामा संक्रमण पुष्टी भएको जानकारी दिए । 

यस्तै आज देशभर थप १५७३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK