Skip to content
LAXMI SUNRISE BANK

डाक्टर गोबिन्द केसीको कोरोना परीक्षण, यस्तो आयो रिपोर्ट…

अर्थ सरोकार

  • अर्थ  सरोकार सम्बाददाता 

काठमाडौँ । डाक्टर गोबिन्द केसीको कोरोना परीक्षण गरिएको छ । काठमाडौँको टिचिङ अस्पतालमा अनशनरत डा. केसीको कोरोना परीक्षण गरिएको हो । उनले पीसीआर परीक्षणको रिपार्ट नेगेटिभ आएको छ ।
आइओएमका डिन डा. दिब्या सिंह शाहको पिसिआर परीक्षण पोजिटिभ आएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको कोरोना परीक्षण भएको थियो । दुई हप्तदेखि विभिन्न माग राख्दै अनशनमा बसेका डा. केसीको शनिबार स्वाव संकलन गरिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK