Skip to content
LAXMI SUNRISE BANK

BREAKING : नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टी, ८८५ जना डिस्चार्ज !

अर्थ सरोकार

काठमाडौं । नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। आइतबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५७३ जनामा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK