Skip to content
LAXMI SUNRISE BANK

‘सरकारले संसदमा गाइजात्रा देखायो’- प्रकाशशरण महत

अर्थ सरोकार

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री प्रकाशशरण महतले सरकारले संसदमा गाइजात्रा देखाएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै महतले यस्तो बताएका हुन् ।

महतले सहकारी ‘ठग’का विषयमा सरकारले संसदीय छानबिन समिति बनाउन नमानेर गाईजात्रा देखाएको बताएका हुन् ।

साथै पूर्वअर्थमन्त्री महतले आफूहरुको माग पूरा नभएसँग संसदमा अवरोध कायमै रहने बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK