
- अर्थ सरोकार सम्बाददाता
ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा आइतबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ५४ वर्षीया पुण्यशोभा शिल्पकारको मृत्यु भएको हो ।
उनलाई कोरोना संक्रमण पुष्टी भएलगत्तै भदौ २९ गते अस्पताल भर्ना गरिएको थियो । उनको शव कोरोना प्रोटोकलअनुसार व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्