×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असल ऋणका लागि छुट्याउनुपर्ने प्रोभिजन ०.०५ प्रतिशतले घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

असल ऋणका लागि छुट्याउनुपर्ने प्रोभिजन ०.०५ प्रतिशतले घट्यो

Artha Sarokar

४ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले असल ऋणीका लागि छुट्याउनुपर्ने कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) घटाएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिने उल्लेख छ ।

योसँगै बैंक तथा वित्तीय संस्थाहरुलाई असर ऋण बापत गरेको कर्जा नोक्सानी व्यवस्थाबाट २० अर्ब बराबर रकम ऋण दिन सहज हुने देखिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी