Skip to content
LAXMI SUNRISE BANK

कोरोनाबाट बबई बहुमुखी क्याम्पसका प्रमुखको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

बाँके । बबई बहुमुखी क्याम्पस, गुलरिया बर्दियाका क्याम्पस प्रमुख बिनोद अग्रवालको कोरोना भाइरसका कारण मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टी भएपछि उनलाई भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बर्दियाका ५२ बर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK