
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्म संक्रमितको कुल संख्या ७१ हजार ३४१ पुगेको जानकारी दिएको हो ।
शनिबार मात्रै नेपलमा थप १२०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । शनिबारसम्म ४६७ जनाको मृत्यु भएको छ भने ५३ हजार १३ जना संक्रमणमुक्त भएका छन् । शनिबार ११४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्