×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर आउँदै, भदौ ११ गतेसम्म कायम सेयरधनीले भर्न पाउने

PRIME CA
GLOBAL IME BANK

समृद्धि फाइनान्सको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर आउँदै, भदौ ११ गतेसम्म कायम सेयरधनीले भर्न पाउने

९ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । फाइनान्सले १:२ अनुपातमा १०० अंकितको दरले ३६ लाख ३९ हजार ६०६ कित्तासम्म हकप्रद शेयर जारी गर्न लागेको हो । 
उक्त हकप्रद सेयरको लागि भदौ १२ गते बुकक्लोज गरेको थियो। यस अनुसार भदौ ११ गतेसम्म कायम सेयरधनीले उक्त सेयर भर्न पाउने छन् । उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: