×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा कोरोनाका कारण थप एक जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गण्डकी प्रदेशमा कोरोनाका कारण थप एक जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?

Artha Sarokar

९ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । गण्डकी प्रदेशमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । तनहुँको आँबुखैरेनीका ३९ बर्षीय पुरुषको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय पोखराले जानकारी दिएको छ । 
ती पुरुषमा २९ भदौमा कोरोना संक्रमण पुष्टी भएको थियो । योसँगै गण्डकी प्रदेशमा ज्यान गुमाउनेको संख्या ३३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी