
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसहित नेपाल राष्ट्र बैंकका ७ जनामा कोरोना संक्रमण देखिएको छ । बैंक सुपरीवेक्षण विभाग र संस्थागत योजना विभागका २४ जना कर्मचारीको स्वाब परीक्षण गर्दा सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
राष्ट्र बैंकका कर्मचारीहरुलाई संक्रमण पुष्टी भएपछी कन्ट्याक्ट ट्रेसिङमा परेका गभर्नर अधिकारी पुन: क्वारेन्टाइनमा बसेका छन् । झण्डै एक महिनाअघिपनि होम क्वारेण्टिनमा बसेका उनको यो कन्ट्याक्ट ट्रेसीङमा परेपछिको दोश्रो क्वारेन्टाइन बसाइ हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्