×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : बिहिबार देशभर थपिए १४९७ जना संक्रमित !

LAXMI SUNRISE BANK

BREAKING : बिहिबार देशभर थपिए १४९७ जना संक्रमित !

८ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालमा थप १४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४९७ जनामा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी