×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोच्चले भन्यो – ‘उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगराउनू’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सर्वोच्चले भन्यो – ‘उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगराउनू’

Artha Sarokar

८ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ । 
बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले नेता गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन आज सो आदेश जारी गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी