
- अर्थ सरोकार सम्बाददाता
सप्तरी । कोरोना संक्रमणले सप्तरीका प्रमुख जिल्ला अधिकारीका भान्सेको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी पुरुषको कोरोना संक्रमणले आज बिहान ५ बजेतिर मृत्यु भएको हो ।
उनमा गत ३१ भदौमा कोरोना पुष्टी भएको हो । उनी होम आइसोलेसनमा बस्दै आएका थिए । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द ठाकुरका अनुसार सुरुमा ज्वरो देखिपनि पछिल्ला केहिदिन यता उनको स्वास्थ्य अवस्था सामान्य रहेको थियो ।
उनी लामो समयदेखि प्रजिअ निवासमै खाना पकाउने काम गर्दै आएका थिए । योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्