काठमाडौं। प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो ।
उक्त विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए। उनले राखेको संशोधन प्रस्तावलाई प्रतिनिधिसभाका बहुमत सदस्यहरुले अस्वीकृत गरेका थिए ।
२०८१ जेठसम्मको ऋणको अवस्था २४ खर्ब ३४ करोड रहेको अर्थमन्त्री वर्षमन्त्री पुनले बताए । २०८० असारसम्मको तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब ९९ अब ३५ करोड रहेको र यो कुल ग्राहस्थ्र्य उत्पादनमा ४२.०८ प्रतिशत रहेको बताए ।
यमसा बाह्य ऋणतर्फ १२ खर्ब ७ अर्ब ८६ करोड ५०.३ र आन्तरिक ऋणतर्फ ११ खब ९२ अर्ब ४८ अर्ब ४९.७ प्रतिशत रहेको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्