×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स फाइनान्सको स्वतन्त्र सञ्चालकमा बिनोद कुमार तण्डुकार नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रिलायन्स फाइनान्सको स्वतन्त्र सञ्चालकमा बिनोद कुमार तण्डुकार नियुक्त

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । रिलायन्स फाइनान्सले स्वतन्त्र सञ्चालकमा बिनोद कुमार तण्डुकारलाई नियुक्त भएका छन् ।
फाइनान्सको असोज ५ गते बसेको संचालक समितिको २५७औँ बैठकले स्वतन्त्र सञ्चालकमा तण्डुकारलाई ग्नियुक्त गर्ने निर्णय गरेको हो । फाइनान्सले तण्डुकारलाई आगामी चार वर्षका लागि नियुक्त गरेको जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी