×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँकेमा कोरोनाका कारण थप एक जनाको मृत्यु

PRIME CA

बाँकेमा कोरोनाका कारण थप एक जनाको मृत्यु

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
नेपालगन्ज । बाँकेमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । बाँकेको भेरी अस्पतालमा बर्दियाको बारबर्दिया नगरपालिका– ३ बनियाभारका ३९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी भदौ २९ गते अस्पताल भर्ना भएका थिए । ३० गते उनलाई कोरोना भएको पुष्टी भएको थियो । उनको फोक्सोको दुबैतर्फ निमोनिया भएको अस्पतालले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: