×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइक्यानका संस्थापक अध्यक्ष चित्रकारको निधन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आइक्यानका संस्थापक अध्यक्ष चित्रकारको निधन

Artha Sarokar

१७ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट कोमल चित्रकारको निधन भएको छ । परिवार स्रोतले उनको निधन भएको पुष्टी गरेको छ । उनको सोमबार नै पशुपति आर्यघाटमा दाहासंस्कार गरिने बताइएको छ ।
उनी आइक्यानका पहिलो अध्यक्षसमेत थिए । नेपाली सिए क्षेत्रमा निकै ठुलो योगदान दिएका चित्रकारलाई पछिल्लो समय कोरोना संक्रमण भएको थियो । तर कोरोनाबाट नेगेटिभ आइसकेपछि उनको निधन भएको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी