Skip to content
LAXMI SUNRISE BANK

कोरोनाबाट धुलिखेल अस्पतालमा थप १ महिलाको मृत्यु !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । धुलिखेल अस्पतालमा थप १ महिलाको कोरोनाबाट मृत्यु भएको छ । काभ्रेको पनौती नगरपालिका–५ चौकोटकी ५० वर्षीय महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा गएराति मृत्यु भएको हो ।
उनी आमाशयको क्यान्सरबाट पीडित थिइन्। उनी काठमाडौं मेडिसिटी अस्पतालमा ‘केमो’ लिदै आएकी थिइन्। त्यहि क्रममा कोरोना संक्रमण भएको परिवारजनले जनाएको छ। योसँगै काभ्रेमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ। जसमा तीन महिला र दुई पुरुष छन्।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK