काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजारमा करेक्सन देखिएको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २२ कम्पनीको २ करोड ५० लाख ७९ हजार ७९ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ७३ करोडमाथिको सेयर कारोबार भएको छ ।
सोमबार सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ३७ करोड ८ लाख ७२ हजार ५ सय ८९ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
आजको बजारमा सबैभन्दा बढी नाफा सिभिल बैंक डेबेञ्चर २०८८ का लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्