
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । कम्पनीले उक्त आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। कम्पनीले अंकित मूल्य १०० रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने अनुमति पाएको हो ।
बोर्डले कम्पनीलाई असोज ५ गते सो मात्राको सेयर निष्काशन गर्नको लागि अनुमति दिएको हो । यससँगै कम्पनीले केही दिनमै बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल मार्फत सो मात्राको आईपीओ सर्वसाधारणमा बिक्री गर्ने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्