×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेको टिएमएस विश्वकै महँगो र घटिया प्रविधि, अवको बजार कता ? कुन सेयर किन्दा ठिक ? (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेप्सेको टिएमएस विश्वकै महँगो र घटिया प्रविधि, अवको बजार कता ? कुन सेयर किन्दा ठिक ? (भिडियो)

Artha Sarokar

१७ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम काकासँग सेयरका कुराको पाचौं अंकमा काकाले नेप्सेको टिएमएस विश्वकै महँगो र घटिया प्रविधि भएको बताउनुभएको छ । महँगो शुल्क तिरेर पनि लगानीकर्ताहरु निकै तल्लो स्तरको प्रविधि प्रयोग गर्न बाध्य भएको बताउँ दै उहाँले त्यसको शुल्क पनि विश्वकै महँगो रहेको दाबी गर्नुभएको छ ।
अहिले पनि कतिपय ब्रोकरहरुमा बोरामा पैसा राखेर पुर्याईने गरेको रहस्य खोल्दै उहाँले लगानीकर्ताहरुले कुन कुन सेयरमा जुवा खेलिरहेका छन् भन्ने तथ्यको समेत उजागर गर्नुभएको छ । हकप्रदका नाममा लगानीकर्ताहरुलाई लुट्दा पनि लगानीकर्ताहरु नै पनि सचेत नभएकोतर्फ पनि उहाँले आश्चर्य व्यक्त गर्नुभएको छ । साथै आजको कार्यक्रममा लगानीकर्ताका अन्य थुप्रै प्रश्नको जवाफ पनि उहाँले दिनुभएको छ । हेर्नुहोस् कार्यक्रम काकासँग सेयरका कुराको पाचौं भाग :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी