
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम काकासँग सेयरका कुराको पाचौं अंकमा काकाले नेप्सेको टिएमएस विश्वकै महँगो र घटिया प्रविधि भएको बताउनुभएको छ । महँगो शुल्क तिरेर पनि लगानीकर्ताहरु निकै तल्लो स्तरको प्रविधि प्रयोग गर्न बाध्य भएको बताउँ दै उहाँले त्यसको शुल्क पनि विश्वकै महँगो रहेको दाबी गर्नुभएको छ ।
अहिले पनि कतिपय ब्रोकरहरुमा बोरामा पैसा राखेर पुर्याईने गरेको रहस्य खोल्दै उहाँले लगानीकर्ताहरुले कुन कुन सेयरमा जुवा खेलिरहेका छन् भन्ने तथ्यको समेत उजागर गर्नुभएको छ । हकप्रदका नाममा लगानीकर्ताहरुलाई लुट्दा पनि लगानीकर्ताहरु नै पनि सचेत नभएकोतर्फ पनि उहाँले आश्चर्य व्यक्त गर्नुभएको छ । साथै आजको कार्यक्रममा लगानीकर्ताका अन्य थुप्रै प्रश्नको जवाफ पनि उहाँले दिनुभएको छ । हेर्नुहोस् कार्यक्रम काकासँग सेयरका कुराको पाचौं भाग :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्