काठमाडौँ । चर्चित भनाई नै छ, डाक्टरको इन्ट्रान्स नै गाह्रो, निस्किन तुलनात्मक रुपमा सहज, र सिए पढाई सुरु गर्न एकदम सहज तर निस्किन धेरै गाह्रो । अझ भनाई त यस्ता पनि छन् कि अन्त फेल त परकै कुरा पहिलोबाट दोस्रोसमेत कहिल्यै नभएका टपरहरु फेल हुने ठाउँ नै सिएको पढाई हो ।
यस्तो गाह्रो पढाईमा टप हुनु, त्यसमा पनि भारत लगायतका देशहरुमध्येकै टपर हुनु चानचुने कुरा पक्कै होइन । तर, नेपालमै पढेर पनि सिए जस्तो कठिन परीक्षामा अल इन्डिया र्याङ्क ल्याउनु सानो कुरा पक्कै होइन । तर, नेपालकै, पुतलीसडककै सिए कोचिङ्ग सेन्टर एकेडेमी अफ कमर्समा पढेर हर्षबर्दन त्यागीले सिएको परीक्षामा टप गरेका छन् ।
नसकिने केहि छैन, केहि होइन रहेछ । सिएको पढाईमा नेपालमै पढेर यसअघि पनि थुप्रैले टप गरेका छन् । र त्यागीले पनि पुनः इतिहास दोहोर्याएका छन् । बधाई हर्षबर्दनलाई, बधाई एओसिलाई । बधाई नेपाली शिक्षकहरुलाई, बधाई नेपाल भूमिलाई । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्