Skip to content
LAXMI SUNRISE BANK

मौद्रिक नीतिपछि सेयर बजारमा पोजेटिभ सर्किट

अर्थ सरोकार

काठमाडौं । मौद्रिक नीतिपछि सेयर बजारमा पोजेटिभ सर्किट ब्रेक लागेको छ ।  कारोबार खुलेको एक मिनेटमै सेयर बजार मापक नेप्से परिसूचक १०२.६८ अंकले बढेर सर्किट ब्रेक लागेको हो ।

सर्किट ब्रेक लागेसँगै बजार २० मिनेटका लागि बन्द भएको छ ।

नेप्से ३.९९ प्रतिशतले बढेर २६७०.८२ बिन्दुमा पुगेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK