काठमाडौं । सेयर बजारमा दोश्रो सर्किट ब्रेक लागेको छ । शुक्रबार सार्वजनिक भएको मौद्रिक नीति सेयर बजारका लागि लचिलो आएपछि बजारमा सर्किट लागेको हो ।
कारोबार खुलेको एक मिनेटमै बजार ४ प्रतिशतले बढेपछि २० मिनेटका लागि बन्द भएको थियो । २० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।
दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९.०७ अंकले बढेर २६९७.२१ बिन्दुमा पुगेको छ । सर्किट लागेसँगै बजार ४० मिनेटका लागि बन्द भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्