×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समाज लघुवित्तको सेयर रजिष्ट्रारमा बीओके क्यापिटल नियुक्त

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

समाज लघुवित्तको सेयर रजिष्ट्रारमा बीओके क्यापिटल नियुक्त

Artha Sarokar

५ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समाज लघुवित्तको सेयर रजिष्ट्रारमा बीओके क्यापिटललाई नियुक्त गरेको छ । अव समाज लघुवित्तको सम्पूर्ण काम बीओके क्यापिटलले गर्ने भएको छ। 
संस्थाको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब बीओके क्यापिटलबाट हुनेछ । समाजले केही समयअघि मात्र आइपीओ जारी गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी