Skip to content
LAXMI SUNRISE BANK

आइतबार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३२५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १० जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म कोरोनबाट ज्यान गुमाउनेओ संख्या ४११ पुग्यो। 


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK